Home समाचार काठमाडौंमा भारी असिनापानी: अन्धकार बन्यो आकाश समाचार काठमाडौंमा भारी असिनापानी: अन्धकार बन्यो आकाश By Mount Everest - March 20, 2026 14 0 FacebookXPinterestWhatsApp काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ । बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।