Home समाचार ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी समाचार ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी By Mount Everest - March 3, 2026 16 0 FacebookXPinterestWhatsApp काठमाडौँ । ललितपुरको कुपण्डोलमा रहेको दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसोदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी भइरहेको छ। नियन्त्रणका लागि दमकल आउने क्रममा रहेको प्रत्यक्षदर्शीले जनाएका छन्। रेष्टुरेण्टमा वरपर विस्फोटको आवाज सुनिएको छ।